कोरोना अपडेट: बाँके र बर्दियामा गरी आज ४ सय ७८ संक्रमित पुष्टी

असल शासन प्रतिनिधि

 

नेपालगन्ज /  बाँके र बर्दियामा गरी आज ४ सय ७८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

बर्दिया जिल्लामा मात्र ३७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

विस्तृत तलको तालिकामा हेर्नुहोस।

 

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech