कोहलपुरमा रहेको यामाहा मोटरसाईकलको शोरुममा आगलागी

असल शासन प्रतिनिधि

कोहलपुर/आगलागीका घटनाहरु बढ्दै गएका छन । यसरी हुने आगलागीवाट ठुलो क्षती हुने गरेको छ ।

यस्तै घटना बाँकेको कोहलपुरमा रहेको यामाहा मोटरसाईकलको शोरुममा भयो ।

यो सोमरुममा एक्कासी आगलागी भएको छ।

कोहलपुर पिपल चौतारा नजिकै रहेको शोरुममा शुक्रबार राति करिब १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रण्मा आइसके पनि क्षती विवरण र आगो कसरी लाग्यो भन्ने कुरा खुलेको छैन ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech