उत्तराखण्डमा फेरि फुट्यो हिमताल

असल शासन प्रतिनिधि

काठमाडौं / भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको उत्तराखण्ड सरकारले जनाएको छ ।

सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप जानकारी आउन सकेको छैन । शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताइएको छ ।
सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान उत्तराखण्ड सरकारले गरेको छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech