चितुवाको छालासहित बाजुरामा २ जना पक्राउ

असल शासन प्रतिनिधि

बाजुरा/चितुवाको छालासहित बाजुरमा २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका –९ का मानसिहं थापा र तुला शार्की रहेका छन ।

शनिबार उनीहरुको साथबाट चितुवाको दाँत, छाला र हड्डी बरामद गरिएको हो ।

आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech