कोरोना संक्रमितको उपचार सहज बनाउन बाँकेबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँके जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गइरहेको समयमा संक्रमितको उपचारमा सहज अवस्था नआएको भन्दै मानव अधिकार तथा शान्ति समाजले ज्ञापनपत्र बुझाएको छ ।

आज आइतबार समाजले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अधिवक्ता तथा मानव अधिकार तथा शान्ति समाज बाँकेका सभापति प्रभाकर भट्टराइले बताएका छन ।

समाजले बुझाएको ज्ञापनपत्र र ध्यानाकर्षण गराएका बुदाहरु विस्तृतमा अध्ययन गर्न सक्नुहुन्छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech