यस्तो छ बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको अनुरोध

असल शासन प्रतिनिधि

बर्दिया/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट परेको असर कम गर्न सवैक्षेत्रहरुले प्रयास थालेका छन ।

कसैले जनचेतामुलक शन्देश प्रवाह गरेका छन त कसैले सहयोग गर्न थालेका छन ।

यसैबीच बर्दिया स्थित बाँसगढी उद्योग बाणिज्य संघ बाँसगढीले निम्म कुराहरु गर्न अनुरोध गरेको छ ।

जसलाई विस्तृतमा हेर्न र पढ्न सक्नुहुनेछ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech