वैशाख २० गते राति १२ बजेसम्मका लागि बाँकेमा निषेधाज्ञा

असल शासन प्रतिनिधि

नेपालगन्ज / विश्व महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड—१९ को संक्रमण तिव्र दरमा बढेपछि बाँके जिल्लामा निषेधाज्ञा गरिएको छ ।

संक्रमण फैलावटको साङ्लो तोड्न र रोगथाम नियन्त्रण गर्न वैशाख १३ गते राती १२ बजेदेखि वैशाख २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

थप जानकारी हेर्नुहोस ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech