सोमबारदेखि बर्दियामा निषेधाज्ञा

असल शासन प्रतिनिधि

बर्दिया/ बाँके लगायत छिमेकी जिल्लाहरुमा कोभिड—१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि बर्दिया जिल्लामा निषेधाज्ञ गरिएको छ ।

यस अवस्थालाई मध्यनजर गर्दे वैशाख १३ गते राती १२ बजेदेखि वैशाख १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

निषेधाज्ञामा के गर्ने अनि के नगर्ने लगायत विस्तृत जानकारी हेर्नुहोस ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech