जानकी ५ ले गर्यो क्यालेन्डर सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज / जानकी गाँउपालिका वडा नम्बर ५ ले बार्षिक क्यालेन्डर २०७८ सार्वजनिक गरेको छ ।
बास नेपालगन्जले प्रकाशन गरेको सो क्यालेन्डर आज वडा कार्यालयमा सार्वजनिक गरिएको छ । जानकी गाँउपालिका ५ नम्बर वडा कार्यालयमा वडा अध्यक्ष रमेश कुमार बर्मा, जिल्ला समन्वय समिति सदस्य जुल्फेकार अलि मनिहार, बासका निर्देशक हेमराज भट्ट, वडा सचिब अन्जु लामा, बास बाँके शाखाका उपाध्यक्ष मनमोहन बर्मा, वडा सदस्य कुलेराज बर्मा, मेलमिलाप संयोजक रतन कुमार बर्मा, हेल्पडेस्क सहजकर्ता ओमकार गुप्ता, समाजसेवी राजित राम अहिर लगायतको उपस्थिती क्यालेन्डर सार्वजनिक गरिएको हो ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech