शंकर पोख्रेल पुनः मूख्यमन्त्री

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ वमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका हुन् ।

पोखरेलले आज विहानमात्रै मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।

राजिनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech