दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन

असल शासन प्रतिनिधि

दाङ/ दाङको तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा पायक पर्ने स्थानमा साविककै भाडादरमा शुल्क लिने गरी ती अटो एम्बुलेन्स सञ्चालन गरिएको छ ।

ती अटोको पहिचानका लागि अटोमा ब्यानर र स्टिकर टाँगिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
अटो चालकलाई पिपिई,स्यानिटाइजर उपलब्ध गराइएको छ ।

एम्बुलेन्सको अभाव हुन थालेपछि बिरामीहरुलाई यात्रा सहज होस् भन्ने उद्देश्य राखेर सञ्चालनमा ल्याइएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech