कुन—कुन हुन् निषेधाज्ञा नभएका जिल्लाहरु ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ यतिवेला देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ ।

तर सबै जिल्लाहरुमा निषेधाज्ञा भने गरिएको छैन । ६९ जिल्लामा निषेधाज्ञा घोषणा भए तापनि बाँकी ८ जिल्लामा निषेधाज्ञा भएको छैन ।

मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्वमा निषेधाज्ञा छैन ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech