जेठ ३ गते सम्म बाँकेमा निषेधाज्ञा अवधि थपियो

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा अवधि थप गरेकोछ ।

यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासान कार्यालय बाँकेका अनुसार आगामी जेठ ३ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech