सुर्खेतमा निषेधाज्ञा अवज्ञा गर्ने पाँच व्यापारी पक्राउ

असल शासन प्रतिनिधि

सुर्खेत / सुर्खेतमा निषेधाज्ञाको अवज्ञा गर्ने ५ व्यापारी पक्राउ गरेका छन् ।

सुर्खेत प्रहरीले सोमबार कोभिड–१९, जोखिम रोकथाम, नियन्त्रणका लागि स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाको अवज्ञा गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६, का लक्ष्मी थापा, रूपकला खड्का, रुपा सारू, जगत् बिसी र जनक भट्टराईलाई पक्राउ गरेको हो ।

सुर्खेत प्रशासनले वैशाख १४ गते राती १२ः०० बजेदेखि वैशाख ३१ गते राती १२ः०० बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech