कशौसन बैश्य समाजको सहयोग

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगञ्ज उप–महानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ ।

समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको हो ।

लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech