एनटिभि कोहलपुरलाई स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

बाँके/नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

बासद्वारा संचालित मास्क बैंकको संयोजनमा रेरी चिसापानीका अध्यक्ष पुनित बिक्रम शाहले ५ लिटरको सोडियम क्लोराइड सहित १६ लिटरको रुम स्प्रे ट्यांकि नेपाल टेलिभिजनका जिल्ला सम्बादाता रुद्र सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

भने मास्क बैंकबाट बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी र निर्देशक हेमराज भट्टले सुबदीलाई २ हजार एमएल स्यानिटाईजर र १ हजार थान सर्जिकल मास्क प्रदान गरेका थिए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech