यस्ता छन बाँकेमा कोरोना नियन्त्रणका लागि गरिएका महत्वपुर्ण निर्णयहरु

असल शासन प्रतिनिधि

नेपालगन्ज /बाँके जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार व्यवस्थापनमा संलग्न तथा सम्वद्ध सबै सरोकारवलाहरुको समन्वय वैठकले महत्वपुर्ण निणर्यहरु गरेको छ ।

बाँके जिल्लामा मृत्युदर घट्दै गइरहेकपनि अन्य जिल्लाको मृत्युदर बढिरहेकाले रिफर भइ आउने गम्भीर प्रकृतिका विरामीको उपयुक्त रिफर मेकाजिन्मको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

यसका साथै चेनामूलक सन्देश प्रसारण गर्न सबै स्थानीय तह एवं सरोकारवलाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

विस्तृतममा अध्ययन गर्नुहोस महत्वपुर्ण निर्णहरु

 

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech