कारकाँदो युवा क्लबद्धारा राहत वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा क्रियाशिल कारकाँदो युवा क्लबले बिपन्न तथा अपांगता भएका ब्यक्तिलाई राहत वितरण गरेकोछ ।
युवा क्लबका पदाधीकारीहरुले गायत्रीनगरमा रहेका अपाङता भएका ब्यक्तिहरु र कुस्मीया समुदायमा मंगलबार राहत वितरण गरिएको हो । कारकाँदो युवा क्लबका सचिब शोभा थापा मगरले युवा क्लबका अध्यक्ष गोविन्द सलामि मगरको पहलमा सङकलन गर्रीएको खाद्यान्न वितरण गरिएको बताईन् । यसरी वितरण गरिएको राहत ४० जनालाई प्रदान गरिएको थियो । राहत वितरण युवा क्लकका सचिब शोभा थापा मगर लगायत पदाधिकारीहरुको उपस्थितीमा भएको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech