कोभिड बिरुद्ध सक्रिय जनप्रतिनिधि बेहना

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोभिड महामारीको पहिलो र दोश्रो कहरमा कोभिड व्यवस्थापनका लागि अग्रपंक्तिमा रहेर खट्ने जनप्रतिनिधिको चिरपरिचित नाम हो -मोहम्मद सफिक बेहना ।

जनतालाई पर्ने हरेक दुस्खका साथी, जनताका ढुकढुकी, लोकप्रिय जनप्रतिनिधि, चर्चित नेता, सहयोगी, परोपकारी मनका धनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले जेष्ठ १६ गते बासद्वारा संचालित मास्क बैंकमै पुगेर १० हजार १ सय ५१ सहयोग गर्नुभएको छ । कोभिड १९ प्रतिकार्यका लागि खटिरहेका वडाध्यक्ष बेहना आफुले गरेको काम बारे यसो भन्छन् ।

हेरौं भिडियो :-

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech