बास बझाङमा तरुणा

असल शासन प्रतिनिधि

चैनपुर / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको बझाङ शाखा पूर्नगठन भएको छ । आज बझाङको सदरमुकाम चैनपुरमा भएको युवाको भेलाले तरुणा जोशीको अध्यक्षतामा शाखा पूर्नगठन गरेको हो । यसरी गठित समितिको उपाध्यक्षमा शेर बहादुर सिंह, सचिवमा रमेश सिंह, सह–सचिवमा शेर बहादुर जेठारा, कोषाध्यक्षमा सुर्जु बोहरा (वर्षा) चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः राज खड्का, भागेश्वरी खड्का, सिर्जना स्नेही र योगेश बम चयन भएका छन् ।
पूर्नगठन पश्चात बसेको शाखाको बैठकले नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहलाई चयन गरेको छ । शाखा पूर्नगठन बास सुदूरपश्चिम प्रदेशका सह–संयोजक पाण्डव पुजाराको उपस्थितीमा भएको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech