बाँकेको निषेधाज्ञा जेठ ३१ सम्म 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ बजेसम्मका लागि दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय सञ्चालनका लागि मापदण्डको पालना सहितको सहुलियतलाई पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech