असल शासनकर्मी लामिछाने सम्मानीत

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / असल शासन मिडियाका कार्यकारी सम्पादक राजु लामिछाने सम्मानीत भएका छन् ।

मुसीकोट नगरपालिकाले आयोजना गरेको गाउँपालिकाको नवौं नगरसभामा कार्यकारी सम्पादक लामिछानेलाई सम्मान गरिएको हो ।

पत्रकारिताकाको माध्यमबाट समाज परिवर्तनमा उल्लेखनीय योगदान गरे वापत लामिछानेलाई  सम्मान गरिएको हो ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech