अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या

असल शासन प्रतिनिधि

काठमाडौं / अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।

काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस बिषमया थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech