फरार अभियुक्त पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज / जबरजस्ति करणि मुद्दामा फरार रहेका राप्तिसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीका २८ बर्षिय जित बहादुर थारुलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ति करणि मुद्दामा २०७७ चैत्र २२ गते जिल्ला अदालत बाँकेले ९ बर्ष ८ महिना २२ दिन कैद तोकिएको पछि फरार रहेका उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको हो ।

यसरी पक्राउ परेका थारुलाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको बाँके प्रहरीले जनाएको छ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech