कमिटको चौधौं साधारणसभा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कमिट नेपाल बाँकेको १४ साधारण सभा सोमबार नेपालगंजमा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक बर्ष २०७७/२०७८ को आर्थिक तथा प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८/0८९ को अनुमानित कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।


६० जनाको सहभागिता रहेको साधरणसभा संस्थाका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षता र जिल्ला समन्वय समिति बाँकेका संयोजक जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तावको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गैर सरकारी महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, राष्ट्रिय बादि सञ्जालका अध्यक्ष केशव नेपाली, पत्रकार हेमन्त बि.क. लगायतले बोलेका थिए ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech