लाखौको कपडा बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज / भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लाखौको कपडा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट झण्डै एक लाख चौवन्न हजार तीनसय चालिस रुपैया बराबरको सामान बरामद गरेको छ । यसरी बरामद गरिएको सामान आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech