डुडुवा गाउँपालिका उपाध्यक्ष अस्पताल भर्ना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्वास्थ्यमा समस्या देखिएपछि उपाध्यक्ष शाहिदा बानो अस्पताल भर्ना भएकी छिन् । बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष बानोको बिहीबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा निमोनिया देखिएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्जमा भर्ना गरिएको छ ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech