ब्राउन सुगर सहित जमुनाहा नाकाबाट दुई जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज । ब्राउन सुगर सहित भारतबाट नेपाल आउदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दांङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का २२ बर्षीया प्रकाश बिक र २६ बर्षीया समिर बिकलाई प्रहरीले जमुनाहा चेक पोष्टमा पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध निन्त्रण ब्यूरोको संयुक्त चेकजाँच टोलीले प्लाष्टिकमा बेरी राखेको धुलो पदार्ध ३ ग्राम प्लाष्टिक सहित तौल गर्दा ३ ग्राम २५० मिग्रा कालो क्यान भर्स जुत्ता भित्र लुकाई राखेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech