नेपालगन्ज/ टिकापुरमा ट्रकको टक्करबाट एक महिलाको निधन भएको छ । आज दिउँसो अन्दाजी १२ः३० बजे कैलालीको टिकापुर लम्कीको एक पेटोरल पम्प नजिकै रोडको सकाईडमा हिँडिरहेकी महिलालाई पेट्रोल भर्न जाँदै गर्दा ना २ ख ९३७० नम्बरको टरकले ठक्कर दिएको हो ।
टाउकोमा गम्भीर चोट परेकाले अनुहार चिन्ह नसकेपछि मृतकको विवरण भने अझै खुल्न सकेको छैन । घटना बारे थप जानकारीको प्रक्रिया जारी भइरहेको कुरा बताउँछन् मालिका टेलिभिजनका एक प्रतिनिधि ।