ब्राउन सुगर सहित सुरक्षा गार्ड पक्राउ

असल शासन प्रतिनिधि

ब्राउन सुगर सहित सुरक्षा गार्ड पक्राउ

नेपालगन्ज / तीन ग्राम ब्राउनसुगरसहित नेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड कृष्ण जिसी पक्राउ परेका छन् ।
जिल्ल प्रहरी कार्यालय बाँकेले उनलाई जिल्ला शिक्षा समन्वय इकाई अगाडिबाट आज विहान पक्राउ गरेको हो । जानकारी अनुसार जिसी बुधबार राती उपमहानगरपालिकामा डिउटीमा थिए बिहान निस्केका उनलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको बताईन्छ । पक्राउ परेका जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech