शनिबार पनि सार्वजनिक बिदा !

असल शासन प्रतिनिधि

नेपालगन्ज– सरकारले शनिबार १० गते देशभर सार्वजनिक बिदा दिएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे को अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना निकाल्दै उक्त जानकारी गराएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट पुस ८ गते निर्णय भएको भन्दै सार्वजनिक बिदा दिइएको उपसचिव बसन्त भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सूचनामा विदेशस्थित कूटनीतिक नियोगहरुमासमेत सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

 

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech