१ को मृत्यु , १ घाइते

यकिन विवरण आउन बाँकी

असल शासन प्रतिनिधि

१ को मृत्यु , १ घाइते

सुर्खेत\ बोटे चौर हुँदै सल्लीबजार जादै गरेको यात्रुबाहक बस भेरी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ । गुर्भाकोट – ९ स्थीत बोटेचौर देखि ३ किलोमिटर अगाडी जाजरकोट तिरको भिडबाट बस नदीमा खसेको हो ।
बस पुरै पानीभित्र डुवेकाले बस नम्बर र बसमा कती जना यात्रु थिए सो विवरण आउन सकेको छैन । दुघर्टनामा २ जनाको १ जनाको मृत्य भएको छ भने १ जनाको अतेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । अहिले स्थानिय र प्रहरी उद्धार मा लागेका छन् ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech