नेपालगन्जमा ‘युवा घर’

असल शासन प्रतिनिधि

नेपालगन्ज– युवाहरूको सर्वाङगीण विकासका लागि योगदान दिने उद्देश्यले नेपालगन्जमा युवा घर (युथ होम) नामक संस्था गठन भएको छ । १३ सदस्यीय नव गठित संस्थाको अध्यक्षमा मन भण्डारी चयन भएका छन् । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः निशा गिरी, विशाल बिक्रम बर्मा, ज्योति बि.क., विवेक पराजुली सर्वसम्मत चयन भएका छन् भने सदस्यमा क्रमशः दीपा दर्लामी मगर, टेकराज जैशी, बसन्ती रोकाया, डिल्लीरमण ओली, गीता खत्री, मनकुमारी राना, तपेन्द्र मलाती र यमुना रोकाया रहेका छन् ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech