नगर प्रमुख रावतलाई कोरोना

असल शासन प्रतिनिधि

कोहलपुर / कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतलाई कोरोना सक्रमण पुष्टी भएको छ ।
सामान्य रुघाखोकी लागेका रावतले आईतबार स्वाब परिक्षणका लागि नमुना दिएका रावतको सोमबार संक्रमण पुष्टी भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनी घरमै होम आईशोलेशनमा रहेका छन्।
यसैगरी नगर प्रमुख रावतसंगै उनकी पत्नी, छोरा र बुहारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech