सिनियर अनमी भारतीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना सक्रमणका कारण बाँकेको बैजनाथ गाँउपालिकामा कार्यरत सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ ।
माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका उनको आज विहान ५ः२७ बजे मृत्यु भएको हो । उनलाई माघ १४ गते कोरोना सक्रमण पुष्टि भएको थियो ।

 

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech