भागरथी हत्या प्रकरणको विरोधमा बक्सिङ कला प्रदर्शन

असल शासन प्रतिनिधि

काठमाडौं /बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा खेलाडीहरुले प्रदर्शन गरेका छन् । खेलाडीहरुले राष्ट्रिय बक्सिङ काठमाडौंको बसन्तपुरमा हिंसाको प्रतिकार गर्ने शन्देश दिन प्रदेशन गरेका हुन । महिलाहरु कमजोर छन भन्ने मानसिकताका कारण हिंसा बढिरहेकाले यसको प्रतिकार गर्नुपर्ने खेलाडीहरुले बताएका छन ।भागरथी हत्याका दोषीलाइ कारबाहीको माग गर्दे हिजो आईतबार साझ नेपालगन्जमा दिप प्रज्वलन गरिएको थियो । अधिकारका क्षेत्रमा क्रियाशिल महिलाहरुले दिप प्रज्वलन गर्दे न्यायको लागि आहृवान गरेका हुन । न्यायको माग गर्दे देशभरी नै विरोध तथा प्रदर्शनका कार्यक्रमहरु भईरहेका छन ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech