वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जका बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी सम्मानित भएका छन् । लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यमा कला साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा सम्मान प्रदान गरेका हुन् ।

 

 

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech