भेरीले पनि आँखाको उपचार गर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज– भेरी अस्पतालले शुक्रबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ । पहिलोपटक आँखा उपचार सेवा सुरु गरिएसँगै आम नागरिकले सस्तो एवम् सुलभ रुपले सेवा पाउने विश्वास स्थानीयले लिएका छन् । शुक्रबार आँखा उपचार सेवाको शुभारम्भ भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिएका छन् ।

अहिले बहिरङ्ग सेवा सुरु भएको र छिट्टै आँखाको शल्क्रिया सेवासमेत सञ्चालनमा ल्याइने बताइएको छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech