किशोरी बलात्कार आरोपमा ४० वर्षीय पुरुष पक्राउ

असल शासन प्रतिनिधि

कैलाली/ १५  वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । सुखडको चुरे गाउँपालिका–४ का ४० वर्षीय नरेश देउवालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । देउवाले बालिकालाई ललाइफकाइ गरेर होटलमा लगी जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech