प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चद्वारा बदर

असल शासन प्रतिनिधि

काठमाण्डाै / सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ ।

संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई  बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।

गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech