सेफ्टी ट्याङ्कीमा खस्दा एकको मृत्यु

असल शासन प्रतिनिधि

कैलाली/ सेफ्टी ट्याङ्कीमा खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ हसुलियामा ५२ वर्षीय टीकाबहादुर थापाको गोबर ग्यासको सेफ्टी ट्याकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech