उपहारका नाममा ठगी !

असल शासन प्रतिनिधि

काठमाडौं / उपहारका नाममा ठगि गर्ने काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीन जना रहेका छन् ।

विभिन्न मितिमा उपहार प¥यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech