४० जिल्लाका सिडियोको सरुवा (सूचीसहित)

असल शासन प्रतिनिधि

काठमाडौं– गृह मन्त्रालयले ४० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत् सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा तथा पदस्पथापन गरिएको हो।

को कहाँ ?

 

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech