कोहलपुर चाैराहमा सरकारी जग्गा पाउन चक्काजाम

असल शासन प्रतिनिधि

बाँके / अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले नगर बिकासकाे सरकारी जग्गा पाउनुपर्ने भन्दै चक्काजाम गरेका छन्र ।
स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै आज बिहना ९ बजेदेखि चाैराहमा आन्दाेलन गरिरहेका छन्र ।
उनीहरुले  कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा नारा जुलुस सहित धर्ना समेत दिएका थिए ।
उनीहरुको धर्नाका कारण वडा नम्बर ११ को कार्यालयको कामकाज ठप्प भएको थियो ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech