कैलालीमा ग्रेडरको ठक्करबाट एकको मृत्यु

असल शासन प्रतिनिधि

कैलाली /  कैलालीमा ग्रेडरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।चुरे गाउँपालिका–१ बजारीका ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उनलाई सोही ठाउँमा बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएको थियो। उपचारका लागि धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

ठक्कर दिने ग्रेडर र चालक प्रहरीको नियन्त्रणमा छन्।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech