एक पुरुषको शव भेटियो, चिन्नु हुन्छ ?

असल शासन प्रतिनिधि

कैलाली/ जिल्लास्थित लम्की-चुहामा एक पुरुषको शव भेटिएको छ । लम्की चुहा नगरपालिका–१ पूर्व लम्की वन कार्यालय र लम्की बहुमुखी क्याम्पस नजिकै अन्दाजी ३५-४० वर्षीय पुरुषको शव सोमबार भेटिएको हो । पहिचान खुल्न नसकेका मृतकले आत्महत्या गरे कि उनको हत्या भएको त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech