बाँकेको सुईयामा लागेको आगो नियन्त्रण बाहिर

असल शासन प्रतिनिधि

बाँके / बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ स्थित सुईयामा आगलागी भएको छ ।

स्थानिय मनिजर पासीको घरबाट सुरु भएको आगो नियन्त्रण बाहिर रहेको छ ।

आज विहान साढे ११ बजे तिर लागेको आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अहिलेसम्म मानविय क्षति भएको छैन भने क्षतिको वितरण आउन बाँकी छ ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech