८२ हजार मूल्य बराबरको जुत्ता बरामद

असल शासन प्रतिनिधि

बाँके/ बाँके प्रहरीले ८२ हजार मूल्य बराबरको जुत्ता बरामद गरेको छ ।

मंगलबार विहान ३ बजे तिर कोलहपुर नगरपालीका वडा नं.११ बसपार्क स्थितमा भन्सार छली चोरी निकासी गरी ल्याई बेवारिसे अबस्थामा छोडेका मुल्य रु.८२,८००– (बयासी हजार आठ सय) पर्ने जुत्ताहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कार्यालय कोहलपुरबाट खटी गएको प्रहरी टोलीले फेला पारी उक्त बरामद समान आबश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जनाइएको छ ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech