पत्रकार महासंघको चुनाव चैत २५ गते हुने

असल शासन प्रतिनिधि

काठमाण्डौं/नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।

महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत निर्वाचन गर्न लागिएको नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले बताए ।

उनले चैत७ गते निर्वाचन तालिका बनाई सिफारिस गर्नुपर्ने उपाध्यक्ष पोखरेलले बताए । उनले पहिलो पटक प्रत्यक्ष निर्वाचन हुन लागेकाले सबैलाई निर्वाचन पक्रियामा आउन आग्रह गरेका छन ।

बुधवार केन्द्रिय समितिको कार्यालयमा उपलब्ध केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech