राप्तीसोनारीको ३९ बुँदे शैक्षिक प्रतिबद्धता

असल शासन प्रतिनिधि

बाँके/ राप्तीसोनारी गाउँपालिकाले बृहत शैक्षिक भेला सम्पन्न गरेको छ ।

“राप्तीसोनारी गाउँपालिकाको शैक्षिक इच्छा ,सिकाईमा सुनिश्चता ,गुणस्तरिय विद्यालय शिक्षा”भन्ने नारा सहित बुधबार राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको बृहत भेलामा सहभागिहरुले शिक्षा क्षेत्रमा सुधार ल्याउन एकेबद्धता जनाएका छन ।

यसका लागि ३९ बुदे प्रतिबद्धता सार्वजनिक गरेका छन । उक्त प्रतिबद्धताहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने गाउँपालिकाका अध्यक्ष थारुले बताए

 

 

 

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech